Amenities at Bhaktapur International Hospital
Advanced care in key specialties, designed for community health needs
Have questions? Call us:
01-6637271
Emergency Hotline
9861991100
Patient Stories


दुर्घटनामा परेपछि मेरो खुट्टाको जटिल शल्यक्रिया भक्तपुर इन्टरनेशनल हस्पिटलमा गरियो। यहाँका सर्जनहरूले धेरै कुशलतापूर्वक मेरो उपचार गरे, र म अहिले धेरै राम्रोसँग हिँड्न सक्छु।
Meera (मीराको कथा) Kaushaltar, Bhaktapur

म बल कुमार हुँ। भक्तपुर इन्टरनेशनल हस्पिटलमा मैले गरेको कपाल प्रत्यारोपण शल्यक्रिया अत्यन्तै सफल रह्यो। यहाँका डाक्टरहरू र स्टाफहरूले धेरै सावधानीपूर्वक र सहयोगी भावनाले मलाई उपचार दिए। यस शल्यक्रियापछि मेरो आत्मविश्वास फिर्ता आएको छ र मैले नयाँ जीवन पाएको महसुस गरेको छु।
Bal Kumar (बल कुमारको कथा) Chabahil, Kathmandu
News & Blog
Behind the word mountains, far from the countries Vokalia and Consonantia, there live the blind texts. Separated they live in Bookmarks grove right
म भक्तपुर इन्टरनेशनल हस्पिटलमा गएको बेला मलाई गुणस्तरीय उपचारको अनुभव भयो। मेरो हातको शल्यक्रिया सफल भएको छ र यहाँका स्वास्थ्यकर्मीहरूले मेरो हेरचाह गर्नको लागि धेरै माया गरेका थिए।
Sarita (सरिताको कथा) New Thimi, Bhaktapur